Kalika Mavi School 1

प्राविधिक शिक्षा हाम्रो चाहना; गुणस्तरीय र रोजगारमूलक शिक्षा हाम्रो कामना

School music

अध्यक्षको सन्देश

थप पढ्नुहोस्

नबराज खड्का

अध्यक्ष, कालिका मावि

Chairman of Kalika Mavi School
Students in the library

कालिका माविको परिचय

सुनकोशी गाउँपालिकाका आदरणीय प्रतिनिधिहरू

Kamal Tamang

Kamal Tamang

President

9851095239

Sunita Adhikari

Sunita Adhikari

Vice-President

9852840488

Ram Kumar Karki

Ram Kumar Karki

Chief Administrative Officer

9852842203

Bibek Kumar Tamang

Bibek Kumar Tamang

Chief Education Officer

9843363134

Girbaraj Thapa Magar

Girbaraj Thapa Magar

Ward President

9852863119

ग्यालरी

Students in outdoor activity
Students in classroom
Students in computer class

हाम्रा पाठ्यक्रमहरू

Pre-School

Pre-School

Kalika Mavi Early Childhood Program with Phon...

Primary School (I - VIII)

Primary School (I - VIII)

Kalika Mavi Grade I - VIII Basic level Program.

Secondary School (IX - XII)

Secondary School (IX - XII)

Kalika Mavi Secondary School (IX - XII) ...

Diploma in Civil Engineering

Diploma in Civil Engineering

Kalika Mavi Diploma in Civil Engineering.

Loading...

विद्यार्थीको धारणाहरू

समीक्षा मगर

यस विद्यालयमा कार्यरत गुरु गुरुआमाहरु मन्दिरको पुजारीभन्दा महान हुनुहुन्छ, जसले कक्षाकोठामा रहेका भाषिक, जातिय, धार्मिक, सांस्कृतिक आदि विविधताको भेदभाव नगरी सबैलाई समान मानी स्वच्छ भावनाले सकारात्मक मार्गहरुको दर्शन गराउनु हुन्छ ।

समीक्षा मगर

कक्षा ९

निश्चल बाेगटि

हाम्रो विद्यालयको शैक्षिक वातावरण ज्ञान लिन योग्य छ । यहाँका गुरु गुरुआमाहरु एकदमै असल र मेहनती हुनुहुन्छ । उहाँहरुकै प्रेरणाले गर्दा मैले देशलाई सेवा गर्न सक्छु र देशलाई विकासको गतिमा अगाडि बढाउन सक्छु जस्तो मलाई लाग्दछ ।

निश्चल बाेगटि

कक्षा ९

भूमिका सापकोटा

मेरो विद्यालयको शैक्षिक वातावरण अत्यन्त सौहार्दपूर्ण रहेको छ । यस विद्यालयमा अध्यापन गराउनु हुने शिक्षकहरु आफ्नो विषयमा दक्ष, पोख्त र तालिम प्राप्त हुनुहुन्छ । यस विद्यालयबाट लिएको ज्ञान, सीपले मलाई भविष्यमा एक असल देशप्रेमी व्यक्ति बन्न प्रेरित गरेको छ ।

भूमिका सापकोटा

कक्षा १०